पार्टीको औपचारिक बैठक बालुवाटारमा नगर्ने कांग्रेसको घोषणा
काठमाडौँ।नेपाली कांग्रेसले पार्टीको औपचारिक बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नगर्ने भएको छ। सरकारी सम्पत्तिलाई पार्टीको काममा दुरुपयोग गरिएको भन्दै आलोचना भएपछि कांग्रेस पार्टीका बैठकहरु सरकारी कार्यालय र खर्चमा नगर्ने निर्णय