राप्रपाले सुरु गर्यो स्थानीय तह निर्बाचनको तयारी
काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय निर्बाचनका लागि पार्टीको आफ्नो तयारी सुरु गरेको छ। आगामी स्थानीय निर्बाचनमा पार्टीको अवस्थालाई मजबुत बनाउने उद्देश्यसहित सो पार्टीको केन्द्रीय विशेष समितिको बैठकले अध्यक्ष कमल थापाको संयोजकत्वमा