काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित दृगनारायाण पाण्डेयले पद तथा गोपनीयताको शपथ लिएका छन्। पाण्डेयलाई बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शपथ गराएका हुन्। जेठ
काठमाडौं ।पार्टी एकतालाई टुंगोमा पुर्याउने मनसायसहित इमान्दार ढंगले प्रयास गरिरहेका एमालेका दोश्रो तहका नेताहरु शीर्ष नेताहरूविरुद्ध एकढिक्का हुने संकेत देखिन थालेको छ। पार्टीलाई एकताबद्ध बनाउने इमान्दार प्रयासमा उनीहरु अवरोध बन्न
काठमाडौं। कांग्रेस र माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन प्रदेश २ सरकारले विभिन्न ६ वटा मन्त्रालयलाई टुक्राएर १० वटा बनाएको छ । मंगलबार साँझ बसेको मन्त्रिरिषदको बैठकले मन्त्रालय टुंग्याउने निर्णय गरेको
काठमाडौँ। नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले २०७५ जेठ २ गते कायम रहेको स्थायी कमिटीको बैठक बोलाउन जोड दिएका छन् । मंगलबार एक विज्ञप्ति जारी गर्दै उनले अध्यक्ष केपी शर्मा ओलीलाई
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले देश बर्बाद पारे भनि अरण्यरोदन गर्नेहरू ओलीलाई नै बलियो बनाउने काममा लागेका दाबी गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा
काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तार अवैधानिक भएकाले खारेजीको माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले विपक्षी झिकाउने निर्णय गरेको छ । अन्तरिम आदेशबाटै मन्त्रिपरिषद् विस्तार अवैध
काठमाडौं । राप्रपा नेपाल र जनताको पार्टी नेपालबीच एकता हुने भएको छ । यी दुवै पार्टी निर्वाचन आयोगमा दर्ता भएका छन् । राप्रपा नेपालका राष्ट्रिय अध्यक्ष प्रदीपविक्रम राणाले केही दिनमै
गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् । उनले विश्वासको मत लिनेबारेको प्रस्ताव मंगलवार संसद सचिवालयमा दर्ता भएको छ
धनगढी, २५जेठ । बैठकमा सभामुख अर्जुन शाहले उक्त मत प्रदेशसभामा तत्काल उपस्थित सदस्यको बहुमत भएको घोषणा गर्नुभयो । सभामा कुल ५२ सदस्य छन् । तीमध्ये पक्ष: नेकपा (माओवादी केन्द्र) नेतृत्वको
सोलुखुम्बु।माप्य दुधकोशी गाउँपालिकाको वडा नं-जुभिङका १७ स्थानीय नेपाली कांग्रेस परित्याग गरि नेकपा एमालेमा प्रवेश गरेका छन। वडा कमिटीको अनौपचारिक भेटघाटका क्रममा उनीहरु सोमबार कांग्रेस परित्याग गरि एमालेमा प्रवेश गरेको नेकपा