ढुंगा गिट्टी र बालुवाको निकासी गर्ने निर्णय खारेज गर्न पांँच पूर्ब प्रधानमन्त्रीको माग
काठमाडौं।पाँच जना पूर्वप्रधानमन्त्रीले प्रधानमन्त्री केपी शर्मा ओलीले देशको घाटा पूर्तिका लागि चुरे र महाभारत क्षेत्रबाट ढुंगा, गिटी र बालुवाको निकासी गरी सरकारले वनजंगलको विनास, पानीको मुहान सुकाउने र तराईलाई मरुभूमिकरण