अनेरास्ववियुले अध्यादेशविरुद्ध आन्दोलन गर्ने
काठमाडौँ । नेकपा एमाले निकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू)ले सरकारको सिफारिसमा राष्ट्रपतिले जारी गरेको दल विभाजन अध्यादेशको विरुद्धमा आन्दोलनमा उत्रन आह्वान गरेको छ । मंगलबार एक विज्ञप्ति जारी