नेपालबाट बिदेश पलायन भइरहेका प्रतिभालाई रोक्नु पर्नेमा पूर्व युवराज्ञी हिमानीको जोड
काठमाडौं।पूर्व युवराज्ञी हिमानी शाहले विगतबाट सिक्दै वर्तमानमा जीवन्त रहेर, साझा भविष्यको परिकल्पनाको साथ नव सुधार गर्दै राष्ट्रलाई समृद्ध बनाउनु पर्ने बताउनुभएको छ। शुक्रबार नवलपरासीका बाढी पीडितलाई राहत वितरण कार्यक्रममा सो