गठबन्धन सरकारकै कारण एमसीसी सम्झौता बिथोलिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई
बिराटनगर।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार सत्तामा बसेर एउटा कुरा गर्ने, कार्यकर्तातर्फ हेरेर अर्को कुरा गर्ने र विदेशीलाई अर्को किसिमको चिठी पठाउने गरेका कारण एमसीसी सम्झौता गिजोलिएको पनि