होलिमा उच्छृङ्खल र अवाञ्छित गतिविधि गरे कारबाही : जिल्ला प्रशासन काठमाडौं
काठमाडौं।जिल्ला प्रशासन कार्यालय काठमाडौंले फागू पूर्णिमा (होली) पर्व मर्यादित,अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन अनुरोध गरेको छ । काठमाण्डौका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद शर्माले सूचना निकालेर होलीमा अमर्यादित,उच्छृङ्खल अवाञ्छित एवम्