दिल्लीका मुख्यमन्त्री केजरिवाल पक्राउ
एजेन्सी।मदिरा नीति घोटालाको अनुसन्धानको क्रममा भारत दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परे। उनी आम आदमी पार्टीका अध्यक्ष हुन्। यही केसमा दिल्लीका पूर्व उप मुख्यमन्त्री मनिष सिसोदिया, कारोबारी विजय नायर,अभिषेक बोइनपल्ली