सरकारका नाममा फिर्ता ल्याईयो चौधरी ग्रुपद्वारा अतिक्रमित बाँसबारीको १० रोपनी जग्गा
काठमाडौ।चौधरी ग्रुपको अतिक्रमणमा परेको बाँसबारी जुत्ता कम्पनीको अतिक्रमण भएको जग्गा सरकारको नाममा ल्याइएको छ । शुक्रबार भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो।मन्त्रिपरिषद्,