नेचासल्यानका बास्तोलालाई अमेरिकामा विद्यावारिधिको उपाधि
काठमाडौं।सोलुखुम्बुको नेचासल्यान-४ का थोमस बास्तोलाले संयुक्त राज्य अमेरिकाको साउदर्न इलिनोइ युनिभर्सिटीबाट अर्थशास्त्रमा (पीएचडी) विद्यावारिधि उपाधि प्राप्त गरेका छन्। विश्ववद्यालयको पूर्ण छात्रवृत्तिमा अध्ययन गरेका बांस्तोलाले विद्यावारिधीका लागि ‘Remittance in Nepal, Landlockedness