उत्कृष्ट जीपीए ल्याउने छात्रछात्रालाई रत्नराज्य माबिको पुरस्कार तथा सम्मान
काठमाडौं।काठमाडौंको मध्येबानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयले यस बर्षको एसईई परीक्षामा सर्बोत्कृष्ट जीपीए ल्याउने विद्यार्थीहरुलाई सम्मान गर्नुका साथै पुरस्कृत गरेको छ। विद्यालय प्रांगणमा बिहिबार आयोजित एक कार्यक्रममा सर्बोत्कृष्ट जीपीए ल्याउने दुई