प्रतिनिधिसभाको कानून समितिले सर्बसम्मत पारित गर्यो टीआरसी बिधेयक
काठमाडौं।संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून,न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ। सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन,सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई