‘भावी पुस्ताका लागि भए पनि अहिलेको शासन प्रणाली सुध्रनु आवश्यक’
अम्बिका दाहाल,काठमाडौं।देशको शासन प्रणाली सुध्रिए मात्र देश सुध्रिने सरोकारवालाहरुले बताएका छन् । तराई विकास तथा सञ्चार केन्द्र काठमाडौंद्वारा शुक्रबार आयोजित गरेको ‘सुशासनको क्षेत्रमा देखिएका चुनौती’ विषयक छलफल कार्यक्रममा बोल्दै सरोकारवालाहरुले