सहास उर्जा सञ्चालक समिति सदस्यमा कांग्रेस केन्द्रीय सदस्य शेर्पा निर्बिरोध
काठमाडौं।सहास उर्जा कम्पनी लिमिटेड सञ्चालक समितिको सदस्यमा आङगेलु शेर्पा निर्बाचित भएका छन्। आइतबार राजधानी काठमाडौंमा सम्पन्न कम्पनीको आठौँ, नौ, दसौ र एघारौ वार्षिक साधारणसभाले नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबम् पर्यटन