यथास्थितिका विरुद्ध एकजुट हुन आम समुदायलाई राष्ट्रिय मातृभूमि पार्टीको आव्हान
काठमाडौं,६ चैत।राष्ट्रिय मातृभूमि पार्टीले यथास्थितिका विरुद्ध एकजुट भई आमूल परिवर्तन र अग्रगमनको बाटोमा संलग्न हुन आम समुदायलाई आव्हान गरेको छ । पार्टीका महासचिव गोबिन्द गिरीले बुधबार एक बिज्ञप्ति प्रकाशित गर्दै