सोताङमा शिक्षकहरुका लागि तीन दिने पेशागत तालिम सुरु
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोताङ गाउँपालिका र रीड नेपालको संयुक्त आयोजनामा तीन दिने शिक्षकको पेशागत विकास तालिम सुरु भएको छ । रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीको अध्यक्षतामा आइतबार सम्पन्न उद्घाटन