सामाजिक सञ्जालमा युवतीको चरित्र हत्या गर्ने व्यक्ति पक्राउ
काठमाडौं।सामाजिक सञ्जालमा युवतीको चरत्रिहत्या गरेको अभियोगमा नुवाकोट शिबपुरी गाउँपालिका -१ बस्ने ३८ वर्षीय सुरेन्द्र केसीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ। केसीले पीडित युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई प्रेम प्रस्ताव राखी