पृथ्वीपथ विषयक विचार गोष्ठी : पृथ्वीनारायण शाहका अनुकरणीय योगदानको चर्चा
काठमाडौं,१९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पृथ्वीनारायण शाहले व्यवहार र अभ्यासमै नेपाललाई राष्ट्र–राज्यको रुपमा विकसित गरेको बताए । ‘त्यो बेला राष्ट्र–राज्यको सिद्धान्त कतै प्रतिपादन भएको थिएन,