जेठ १५ बाट सुरु हुने आन्दोलनको अनुगमन गरिदिन मानव अधिकार आयोगलाई संयुक्त जनआन्दोलन समितिको आग्रह
काठमाडौं,९ जेठ । संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्य सहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिले जेठ १५ गतेदेखि काठमाडौंमा हुने जनआन्दोलनको अनुगमन तथा आवश्यकता अनुरुप हस्तक्षेपकारी भूमिका समेत