कमल थापापछि राप्रपाका सांसद सिंह पनि प्रहरी नियन्त्रणमा
काठमाडौ,१८ जेठ । संयुक्त जन आन्दोलन समितिको आयोजनामा केही दिन यतादेखी जारी आन्दोलनका क्रममा पक्राउ परेका राप्रपा, नेपालका अध्यक्ष कमल थापालाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंह पनि पक्राउ परेका