गार्मा माबिमा आधुनिक बालमैत्री भवन बन्दै,नगरप्रमुख शेर्पाद्वारा शिलान्यास
सोलुखुम्बु,१५ मंसिर । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका–७ गार्मास्थित गार्मा माध्यमिक विद्यालयमा आधुनिक बालमैत्री भवनको शिल्यान्यास गरिएको छ । सोलुदुधकुण्ड नगरपालिका र दातृ संस्था ‘क्लासरुम्स इन द क्लाउड्स नेपाल’को करिब साढे ५