काठमाडौं,२७ असार । विलासी करको विरोधमा आन्दोलन गर्दै आएका देशभरका सुनचाँदी व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेर आजदेखि नियमित ब्यबसाय सञ्चालन गर्ने भएका छन् । बिहीबार
काठमाडौं,२७ असार । मौसम पूर्वानुमान महाशाखाले आज कोशी, मधेश, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको हो । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा
काठमाडौँ,२७ असार । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई नेकपा एमालेको नेता भन्न मिल्ने बताएकी छन् । उनले अबको आफ्नो लक्ष्य पार्टीको आगामी नेतृत्व (अध्यक्ष) भएको समेत स्पष्ट पारेकी छिन् । बिहीबार
सोलुखुम्बु,२६ असार । जिल्लाको थुलुङ दुधकोशी गाउँपालिकाले पालिका अन्तरगतका विद्यालय,शिक्षक तथा शैक्षिकसत्र २०८१ मा एसईई उत्तीर्ण विद्यार्थी तथा शैक्षिक संस्थाहरुलाई सम्मानित गरेको छ। गाउँपालिका अध्यक्ष असिम राईको अध्यक्षतामा बिहिवार सम्पन्न कार्यक्रममा
काठमाडौँ,२६ असार । रूपन्देही र नवलपरासी पश्चिममा १७ बर्षीया बालिकालाई जवरजस्ती करणी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रुपन्देहीमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा कोटिहमाई
काठमाडौं,२६ असार । मंगलबार चीनको तिब्बत हुँदै नेपाल प्रवेश गर्ने लेहेन्दे खोला (भोटेकोशी) मा आएको बाढीले २५० मेगावाट विद्युत उत्पादन बन्द भएको छ भने ३५० मेगावाट क्षमताका आयोजनाको निर्माण कार्य
काठमाडौँ,२६ असार । नेपाली कांग्रेसका नेता डा शेखर कोइराला पक्षधरले पार्टी अनुशासन आयोगले गरेको कारबाही विधान विपरीत र एकातर्फी भएको निष्कर्ष निकालेको छ । स्थानीय,प्रदेश तथा संघीय निर्बाचनमा पार्टीका उम्मेदवारहरुलाई
काठमाडौँ,२६ असार । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टी र संगठनभित्र फैलिएको अराजकता क्षम्य नहुने चेतावनी दिएका छन् । विहिबार पार्टी कार्यालय तुलसीलाल प्रतिष्ठानमा जनसंगठनका इन्चार्ज र पदाधिकारीहरूको भेलालाई सम्बोधन
काठमाडौं, २६ असार । भोटेकोसी गाउँपालिका–२ मा पहिरो जाँदा अरिनिको राजमार्ग पूर्णरुपमा बन्द भएको छ । बुधबार बिहान वर्षासँगै आएको भीषण पहिरोले तातोपानी नाका जोड्ने सडक पूर्णरुपमा बन्द भएको हो
काठमाडौं,२६ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास रहेको र पश्चिममा सरदर स्थान भन्दा केही उत्तरतिर रहेको जल तथा मौसम