‘सडकमा खाना खुवाउँदा स्वस्थकर नहुने’
काठमाडौं,२१ कार्तिक। काठमाडौँको तारकेश्वर नगरपालिकामा मानवसेवा आश्रम स्थापना (भवन निर्माण) का लागि प्रक्रिया शुरु भएको छ । काठमाडौँ महानगरपालिका र तारकेश्वर नगरपालिकाको सहयोगमा निर्माण हुन लागेको भवनका लागि आवश्यक जग्गाको