प्रधानमन्त्री कार्की : भारतीय प्रधानमन्त्री मोदीसंगको फोन वार्ता लगत्तै चिनियाँ राजदूतसंग भेट
काठमाडौँ,२ असोज । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेटघाट गरेका छन् । बिहीबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री कार्कीसँग फोनवार्ता गरेलगत्तै चिनियाँ राजदूत सोङले पनि प्रधानमन्त्री