नेचासल्यानको शिक्षक दरबन्दी रोक्न सांसद राई र अध्यक्ष बास्तोलाको दौडधुप
डिल्ली शर्मा सोलुखुम्बु ,२५ कार्तिक । गाउँपालिका भित्र रहेका विद्यालयहरुको दरबन्दी कटौती गरिएपछि संघीय संसद प्रतिनिधि सभाका सदस्य हेमकुमार राई ‘सुरबीर’ र जिल्लाको नेचासल्यान गाउँपालिकाका अध्यक्ष डुफकुमार बास्तोला यतिबेला तीब्र