केन्द्रीय समिति बैठक बोलाउने दाहाल- नेपाल समूहको निर्णय
काठमाडौ,१७ फाल्गुन ।प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले स्थायी र केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। सोमबार बिहान सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको सचिवालयको बैठकले स्थायी र केन्द्रीय समितिको