मदन-आश्रित स्मृति दिवस : कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्न लागिरहने ओलीको भनाई
काठमाडौं, ३ जेठ । प्रधानमन्त्री तथा सत्तारुढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र माओवादी केन्द्रबीचको एकीकरण निष्कर्षमा नपुग्नुमा केही नेताको विभाजनकारी सोच कारण रहेको बताएका छन् । मदान-आश्रित