लोखिममा वडास्तरीय भलिबल तथा ब्याडमिन्टन प्रतियोगिता सुरु, गाउँपालिका अध्यक्ष राईले गरे उद्घाटन
सोलुखुम्बु।थुलुङ दुधकोशी गाउँपालिका अध्यक्ष असिम राईले आफ्नो भाषा,संस्कार,संस्कृति लगायतको संरक्षण गर्ने पहिलो दायित्व स्वयम् समुदायको रहने बताउनुभयो । सोलुखुम्बु फ्याफुल्ला तामाङ समाजद्वारा सोनाम ल्होछारको शुभकामना आदानप्रदानसहित आयोजित वडास्तरीय भलिबल तथा