काठमाडौं आईपुगे फुटबलका मुख्य प्रशिक्षक अलमुताईरी
काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन्।माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइरी त्यहींबाट कतार गएका थिए। साफ च्याम्पियनसिपमा नेपाललाई