अत्यधिक वर्षाका कारण बालीनालीमा नोक्सानी भएपछि कञ्चनपुरका किसानलाई चाडपर्वका बेला रोएर बस्नुपर्ने अवस्था भएको छ । बैंकबाट ऋण काढेर खेती गरेका किसान मर्कामा परेका छन्
न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा आज आइपिओ बाँडफाँट गरिएको हो । कम्पनीले
सोलुखुम्बु।सोलुदुधकुण्ड नगरपालिका वडा नं ७ स्थित बाराने टोलका पहिरो पीडितलाई राहत बितरण गरिएको छ। नगरपालिकाका उपमेयर कल्पना राई र जिल्ला समन्वय समिति सदस्य मानबहादुर श्रेष्ठको उपस्थितिमा पहिरो पीडित २४ परिवारलाई
कैलाली । कैलालीमा एक पुरुषले प्रहरी कार्यालयको हिरासतमै झुण्डिएर आत्महत्या गरेका छन् । सुर्खेत चौकुने गाउँपालिका वडा नं.३ बेतान बस्ने ३५ धनबहादुर रानाले ईलाका प्रहरी कार्यालय टिकापुरको हिरासत कक्ष भित्र
वाणिज्य बैंकहरुमा सबैभन्दा ठूलो बैंक ग्लोबल आईएमई बैंकले आफ्ना सेयरधनी लगानीकर्ताहरुलाई गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट अधिकतम १३.५० प्रतिशत लाभांश दिने भएको छ । सोमबार बिहान बसेको बैंकको सञ्चालक
नेपाल टेलिकमका ग्राहक सेवा केन्द्र विजया दशमी तथा शुभदिपावलीको बिदामा पनि खुला रहने भएका छन् । टेलिकमको महसुल भुक्तानी तथा नयाँ सिमसँगै परिवर्तनका लागि ग्राहक सेवा केन्द्रका काउन्टर खुला नै
काठमाडौं । नेपाली सेनाले दशैं विदामा घर जाने सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई निशुल्क यातायात सेवा उपलब्ध गराउन सुरु गरेको छ । विभिन्न कल्याणकारी सेवा–सुविधा अन्तर्गत सहुलियतको यातायात
काठमाडौं । सरकारले कोभ्याक्स सुविधामार्फत चीनसँग थप ६० लाख खोप खरिद गर्ने भएको छ। सरकारले सिनोफार्म कम्पनीको भेरोसेल खोप खरिदका लागि सम्झौता गरिसकेको छ। सरकारले आगामी नोभेम्बर-डिसेम्बर (कात्तिक-मंसिर) सम्म आइपुग्ने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले आज (असाेज २० गते, बुधबार) बाट सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित
काठमाडौं । सर्वोत्तम सिमेन्टको संस्थापक सेयर खरिद विवादमा मुछिएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बर्खास्त गर्ने निर्णय गरेको हो