सोलुखुम्बु : नमुना दुधकुण्ड आयल पम्प स्टोर्स सञ्चालनमा
गार्डेन राई,सोलुखुम्बु।नमुना दुधकुण्ड आयल पम्प स्टोर्स आजबाट सुरुवात भएको छ । स्टोर्सको अन्तिम चरणको कार्य सम्पन्न भएसँगै सञ्चालनमा ल्याइएको हो । जिल्लाको सोलुदुधकुण्ड नगरपालिका-७ गार्मामा सो स्टोर्स सञ्चालनमा आएको हो।आयल