एमालेले सोध्यो आफ्ना २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण
काठमाडौं। नेकपा (एमाले)को केन्द्रीय समिती बैठकले पार्टीका २२ जना सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी १०औँ केन्द्रीय कमिटी बैठकले पार्टी निर्णय बिपरित प्रधानमन्त्री