सुक्खा पहिरो जाँदा यातायात सेवा अवरुद्ध
काठमाडौं, ८ साउन । मदन भण्डारी राजमार्गको कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्ज्याङ सडकमा आज बिहान सुक्खा पहिरो जाँदा त्यहाँको यातायात सेवा अवरुद्ध भएको छ । पहिरोले सडकको करिब ३५