सोलुमा राप्रपाले संगठन बिस्तारको अभियान चलाउने
सोलुखुम्बु ।जिल्लादेखि केन्द्रसम्म राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन सम्पन्न भएर नेतृत्व स्थापित भएसंगै सो पार्टीमा प्रवेश गर्ने क्रम सुरुभएको छ। महाधिवेशन अघि सम्पन्न जिल्ला अधिबेशनबाट सोलुखुम्बु अध्यक्षमा राजेन्द्र बस्नेत चयन