सोलु एमालेको अधिबेशनबाट चुनिए यी सदस्य,खुला सदस्य र पदाधिकारी चयन भोलि
सोलुखुम्बु । नेकपा एमाले सोलुखुम्बुको जारी सातौं अधिबेशन अन्तर्गत दोश्रो दिनको बन्दसत्रले भूगोल,खुला महिला र दलित तर्फका जिल्ला कमिटी सदस्यहरु सर्बसम्मत रूपमा चयन गरेको छ। निबर्तमान अध्यक्ष डुफकुमार बास्तोलाद्वारा प्रस्तुत