सुर्के दुधकोशी जलविद्युत आयोजनाको (EIA) सार्बजनिक सुनुवाइ सम्पन्न
प्रदिप खालिङ,सोलुखुम्बु।सुर्के दुधकोशी जलविद्युत आयोजना १८८ मेगावाटको वातावरणीय प्रभाब मुल्यांकन (EIA)को सार्बजनिक सुनुवाइ सप्पन्न भएको छ । जलविद्युत आयोजना खुम्बुपासाङल्हमु गाउपालिका वडा न २ सुर्केबाट सुरु भइ माप्यदुधकोशी गाउँपालिमा वडा