काठमाडौं,७ मंसिर । काठमाडौंको माइतीघरमा प्रदर्शनमा उत्रिएका ‘जेनजी’लाई फेरि प्रहरीले नियन्त्रणमा लिएको छ । केही जेनजीलाई यसअघि नियन्त्रणमा लिइए पनि प्रहरीले तत्कालै छाडेको थियो ।
काठमाडौं,७ पौष । साहित्यकार सपना आचार्यको दोस्रो पुस्तक ‘उनले छोडेको उज्यालो’ विमोचन गरिएको छ। आमाको वार्षिक पुण्यतिथिको अवसर पारेर उनको सो कृतिको आज बिमोचन गरिएको हो। बुटवलमा आयोजित कार्यक्रममा कृतिको
काठमाडौं,७ पौष । नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राजसंस्था पुनर्स्थापनाका विषयमा दिएको अभिव्यक्ति आश्चर्यजनक भएको प्रतिक्रिया दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले एमाले पूर्वउपाध्यक्ष समेत रहेकी
भोजपुर,६ पौष । पूर्वअर्थमन्त्री तथा वरिष्ठ गीतकार शंकरप्रसाद कोइराला (एसपी कोइराला)को नेतृत्वमा सूचना प्रविधिमा अभ्यस्त बनाउँदै विद्यार्थीलाई पठनपाठन गराउने उद्धेश्यले भोजपुरका विद्यालय तथा क्याम्पसमा ‘इ–लर्निङ सेन्टर’ स्थापना गरिएको छ ।
विराटनगर,६ पौष । विराटनगरस्थित नोबेल मेडिकल कलेजको भवनबाट खसेर एकजना इन्टर्न डाक्टरको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको राजविराज नगरपालिका–९, जगदरीका ३४ वर्षीय अमित यादव रहेका छन् । प्रहरीका
काठमाडौं,६ पौष । वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय सरकारले फिर्ता लिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री राजेन्द्रसिंह भण्डारीले शुल्क वृद्धि खारेज गर्दै पुरानै
काठमाडौं,६ पौष । लोकप्रिय हास्य टेलिशृंखला ‘ख्याल ठट्टा’ चार महिनाको विश्रामपछि पुनःप्रसारणमा आउने भएको छ। लेखन तथा निर्देशन सुरज खनाल रहेको यस टेलिशृंखलामा अझ परिस्कृत ढंगमा केही कलाकार परिवर्तन गर्दै
काठमाडौं,६ पौष । लिम्बु जातिको संस्कार र संस्कृतिमा आधारित पूर्वेली शैलिको गीत ‘युप्पारुङ बाँधेर’को छायांकन अमेरिकाबाट सुरु भएको छ । जेपिजे इन्टरटेनमेन्टका लागि किशोर सुब्बा निर्माता, निर्देशक रहेको गीतका रचनाकार
काठमाडौं,६ पौष । संयुक्त राष्ट्रसङ्घको घोषणाअनुसार आज ‘विश्व ध्यान दिवस’ मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ तारिखलाई विश्व ध्यान दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । त्यसैअनुसार नेपालमा पनि
सोलुखुम्बु,५ पौष । शहीद कुसुम स्मृति प्रतिष्ठान,नेपालको १० औं साधारण सभा सम्पन्न भएको छ । प्रतिष्ठानको सभाहलमा शनिबार सम्पन्न साधारणसभालाई सम्बोधन गर्दै प्रतिष्ठानका सल्लाहकार एवं पूर्व संघीय संसद प्रतिनिधि सभा