उत्तेजक अभिव्यक्ति नदिन भारतलाई पाकिस्तानको चेतावनी
काठमाडौं।पाकिस्तानले भारतका रक्षामन्त्रीले भ्रामक टिप्पणी गरेको भन्दै त्यसको भत्सर्ना गरेको छ। 26 जुलाई 2023 मा द्रास, लद्दाखमा नियन्त्रण रेखा पार गर्ने तयारी गरेको भन्ने भारतीय रक्षामन्त्रीको भनाइ उत्तेजक रहेको भन्दै