कोशीमा ‘प्रदेश विपद् जोखिम नक्सांकन’ सहितको कार्ययोजना कार्यान्वयनमा
झापा।कोशी प्रदेशमा यसवर्ष मनुसनजन्य विपदबाट एक लाख १३ हजार तीन सय ३५ घरधुरी विपद्को प्रभावमा पर्ने सक्ने आकलन गरिएको छ। यस वर्ष मनसुनमा हुन सक्ने वर्षा,त्यसले पुर्याउने प्रभाव,सम्भावित क्षतिका बारेमा