नेचासल्यानको हिमालदर्शन माबिले शिक्षकहरुलाई उपलब्ध गरायो ल्यापटप
खगिन्द्रराज बास्तोला,सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको नेचासल्यानस्थित हिमाल दर्शन माध्यमिक विद्यालयले शिक्षकहरुलाई ल्यापटप बितरण गरेको छ। विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष ओमप्रसाद बास्तोलाले शुक्रबार आयोजित कार्यक्रममा १९ जना शिक्षकहरुलाई ल्यापटप बितरण गरेको ब्यबस्थापन समिति