सभापति भएपछि गगन भोलि पार्टी कार्यालय मुख्यालय सानेपा छिर्दै,केन्द्रीय समिति बैठक पनि बस्ने
काठमाडौँ,८ माघ । नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमिति शुक्रबार केन्द्रीय कार्यालय सानेपामा जाने भएको छ। गत पुस ३० गते सम्पन्न विशेष महाधिवेशनबाट गगन थापा कांग्रेस सभापतिमा निर्वाचित भएका