मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सिंह र मन्त्रीहरुले लिए सपथ
जनकपुर।मधेश प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री सतिश सिंहले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहले प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीसंग पद तथा गोपनियताको सपथ लिएका हुन्। नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत