देशभरीबाट बीस हजार युवा दस्ता तयारी राख्ने राप्रपाको कार्ययोजना
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजधानीकेन्द्रीत आन्दोलनका लागि देशभरीबाट बीस हजार युवा दस्ता तयारी राख्ने कार्ययोजना अघि सारेको छ । बर्षा यामपछि हुने निर्णायक आन्दोलनका लागि देशभरीका ६,७४३ वडाबाट प्रतिवडा