नेपाली सेनाकाे साेलु सल्लेरी गुल्मलाई स्वतन्त्र बनाउन कांग्रेस नेता कार्कीकाे माग
काठमाडौं।नेपाली काङ्ग्रेस साेलुखुम्वुका नेता प्रकाशसिंह कार्कीले नेपाली सेनाकाे साेलुखुम्वु सल्लेरीस्थिति गुल्मलाई स्वतन्त्र बनाउन माग गर्नुभएको छ। नवनियुक्त रक्षा मन्त्री मानवीर राईलाई रक्षा मन्त्रालयमा भेटी मंगलबार बधाई तथा शुभकामना दिनेक्रममा नेता