राष्ट्रिय मातृभूमि पार्टीले गठन गर्यो युवा मातृभूमि शक्ति
काठमाडौं।राष्ट्रिय मातृभूमि पार्टीले दिल बहादुर (डीवी) विश्वकर्माको संयोजकत्वमा युवा मातृभूमि शक्ति ‘युमाश’राष्ट्रिय भेला आयोजक समिति गठन गरेको छ। वर्तमान संसदीय व्यवस्थाका कारण भ्रष्टाचार, वेथिति र कुशासन बढेको भन्दै प्रत्यक्ष निर्वाचित