के भन्छन् नेपाल शेर्पा विद्यार्थी संघको नेतृत्व दावी गरेका पेम्बा ग्याल्जेन शेर्पा ?
काठमाडौ,२५ पौष । नेपाल शेर्पा विद्यार्थी संघको १५ औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी घोषणा गरेका पेम्बा ग्याल्जेन शेर्पाले वर्तमान राजनीतिक र सामाजिक परिवेशमा विद्यार्थीहरूको आवाजलाई अझ सशक्त,संगठित र