मिलाप मासिकको बनभोजमा ‘एआई’ को प्रभावबारे अन्तर्क्रिया र विमर्श
भक्तपुर,२९ मंसिर । मिलाप मासिकको आयोजनामा भक्तपुरको सूर्यविनायकमा वनभोज कार्यक्रमसँगै भाषा,साहित्य,कला,संस्कृति तथा समसामयिक विषयका रूपमा उदीयमान एआई (कृत्रिम बुद्धिमत्ता)को प्रभावबारे अन्तर्क्रिया र विमर्श गरिएको छ । वरिष्ठ साहित्यकार तथा महाकाव्यकार