विश्वभरिका श्रद्धालुहरूका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र :राष्ट्रपति पौडेल
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले पवित्र पाशुपत क्षेत्र नेपालमा रहनु समस्त हिन्दूका लागि गौरवको विषय भएको बताएका छन्। महाशिवारत्रि पर्व, २०८१ का अवसरमा सम्पूर्ण नेपालीलाई सुभकामना दिँदै राष्ट्रपति पौडेलले भनेका