कैलाली,१८ माघ : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा कैलाली जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी तीव्र बन्दै
काठमाडौं,१७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)को मण्डिखाटारस्थित निजी निवासमा चोरी भएको छ । बालेन र उनकी धर्मपत्नी दुवैजना घरमा नभएको मौका छोपी अज्ञात समूहले
काठमाडौं,१६ माघ । ललितपुरको गोदावरी नगरपालिका–७ देवीचौरमा ३० वर्षीय विनादे पाख्रिनले आफ्नी श्रीमती २३ वर्षीया कोपिला पाख्रिनको हत्या गरेका छन्। हत्या गरेपछि उनी आफैं टिकाभैरव प्रहरी चौकीमा पुगेर आत्मसमर्पण गरेका
काठमाडौँ,१६ माघ । नेपालस्थित पाकिस्तानी दूतावासमा ‘नेपाली कलाकारको ब्रसबाट पाकिस्तानका रङहरू’ शीर्षकमा कला प्रदर्शनी तथा कलाकार संवाद कार्यक्रम आयोजना गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकार बिधाता केसीका कृतिहरू प्रदर्शन गरिएको
काठमाडौं,१६ माघ । दाङबाट काठमाडौं जाँदै गरेको बस नारायणगढ–मुग्लिन सडकको घुमाउनेमा गएराति दुर्घटना हुँदा ३८ जना घाइते भएका छन् । घाइतेमध्ये १० जनाको अवस्था मध्यम र २८ जनाको अवस्था सामान्य
काठमाडौं,१६ माघ । शहीद दिवसलाई शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरी देशैभरी मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने शहीदको स्मरण गर्दै सोही दिवस मनाउने गरिएको हो।
काठमाडौं,१५ माघ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) को प्रथम सम्मेलन हुने भएको छ । श्रमिकहरुको साझा सङ्गठन (जेटियुसिसी) को प्रथम राष्ट्रिय सम्मेलन भोलिदेखि काठमाडौंस्थित होटल हार्दिकमा सुरु हुने
काठमाडौँ, १५ माघ । समाजमा जाँडले कस्तो प्रभाव गर्छ ? घरमा कस्तो असर पर्छ ? जाँड खाने पुरुषलाई श्रीमती,छोरी र समाजले हेर्ने दृष्टिकोण कस्तो रहन्छ भन्ने कुरालाई विषयवस्तुको रूपमा उठाइएको
भक्तपुर,१५ माघ । सूर्यविनायक नगरपालिकाको आयोजनामा तेस्रो नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८२ को समुद्घाटन कटुञ्जेस्थित बनाचौर खेलमैदानमा सभ्य तथा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नगर प्रमुख वासुदेव थापाको
सङ्खुवासभा,१५ माघ । निर्वाचन आचारसंहिता विपरीत राजनीतिक दलका उम्मेदवारको प्रचार–प्रसार गर्ने सरकारी कर्मचारीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले स्पष्टीकरण सोधेको छ । तीन जना कर्मचारीलाई स्पष्टीकरण सोधेको सहायक निर्वाचन अधिकृत उज्ज्वल